Live on
Your Voice, Your Power
काठमाडौँ - हेफर ईन्टरनेशनल नेपालले थप ४७ वटा कृषि ढुवानीको साधन कृषि सहकारीलाई प्रदान गरेको छ । २२- २४ लाखको मूल्य रहेका ती साधनमा सहकारी र हेफरले आधा-आधा लगानी गरेका हुन् । यसअघि पहिलो चरणमा २८ वटा साधन हस्तान्तरण गरिएको थियो । ढुवानीका साधन पाउने सहकारीहरूमा प्रदेश १ बाट ४ वटा (झापा-१, मोरङ-३), प्रदेश २ बाट…