Live on
Your Voice, Your Power
काठमाडौं –चालू आर्थिक वर्षको ६ महिनामा देशको व्यापारघाटा ६.१ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा व्यापारघाटा ३२.२ प्रतिशत बढेको थियो । अर्थ मन्त्रालयले शुक्रवार जारी गरेको नेपालको आर्थिक परिदृश्य अनुसार चालु वर्षको पहिलो ६ महिनामा आयात ४.०४ प्रतिशतले कमी आएर ६ खर्ब ९४ अर्ब ६९ करोड…