Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले सबै सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक दिनुको विकल्प नभएको भन्दै त्यस सम्बन्धी निर्णय पुर्नविचार नहुने स्पष्ट पारेको छ । नेपाल पत्रकार महासंघमा मंगलबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले न्यूनतम पारिश्रमिक लागू गर्ने सर्न्दभमा सरकारले निर्णय गरिसकेकाले अब त्यसको कार्यान्वयन गरिनुको विकल्प नरहेको स्पष्ट पारेका हुन् । पत्रकारलाई श्रमको…