इनसाइट/स्पेशल « Khabarhub

अब दैनिक २० किलोसम्म सुन आयात गर्न सकिने

काठमाडौँ– अब दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सुन आयात तथा बिक्री सबन्धी कार्यविधि २०६८ संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई २० किलोग्राम कायम गरेको हो। यसअघि दैनिक १५ किलोग्रामसम्म सुन आयात गर्न सकिने कानुनी व्यवस्था थियो। राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक…