इनसाइट/स्पेशल Archives | Page 813 of 909 | Khabarhub Khabarhub

सानिमा बैंकले आँखा हस्पिटललाई दियो वाटर प्युरीफिकेशन मेसिन

पोखरा– सानिमा बैंक लिमिटेडको पोखरा न्युरोडस्थित शाखाले बैंकको सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका–१७, घारीपाटनस्थित हिमालय आँखा अस्पताललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ । उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृ भुवन कुमार दाहालले आँखा अस्पतालका प्रमुख मेडिकल निर्देशक डा. ईन्द्रमान मर्हजनलाई हस्तानतरण गरेका थिए । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृतले आगामी दिनहरुमा…