समाचार Archives | Page 8133 of 8548 | Khabarhub Khabarhub

भूपेनले दिलाए स्वर्ण, सागमा नेपालले जित्यो ३४ स्वर्ण

काठमाडौं — तेक्वान्दोको पुरुष ८७ केजीमुनिको समूहमा नेपालका लागि भूपेन श्रेष्ठले स्वर्ण दिलाएका छन् । उनले भारतका अक्षय हुँडालाई हराउँदै नेपाललाई स्वर्ण दिलाएका हुन् । श्रेष्ठले हुँडालाई २९-२७ लेहराएका हुन् । यससँगै नेपालले जारी सागमा स्वर्ण पदको संख्या ३४ पुर्‍याएको छ ।