समाचार Archives | Page 8135 of 8548 | Khabarhub Khabarhub

प्रहरीको हिरासतबाट भागेका ७ मध्ये ३ थुनुवा पक्राउ

सिरहा– इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका ७ जना थुनुवामध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । खाना खुवाउने क्रममा गत शनिबार साँझ प्रहरी हिरासतमा रहेका ११ जना थुनुवामध्ये ७ जना थुनुवा फरार भएका थिए । फरार भएका थुनुवाको खोजी गर्ने क्रममा फरार भएकामध्ये सखुवानानकरकट्टी गाउँपालिका–१ निवासी २४ वर्षीय रणधीरकुमार यादव, गोलबजार…