Live on
Your Voice, Your Power
काठमाडौं–सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सरकारले घोषणा गरेको दिन आउन अब एक महिना पनि बाँकी छैन् । यो बीचमा सरकारले भ्रमण वर्ष लक्षित प्रचार प्रचार गरिरहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२० लाई नै पर्यटन वर्षका रुपमा मनाउने घोषणा…