Khabarhub | Page 8235 of 13564 | Nepal's Trusted News Source Khabarhub

बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा

खबरहब

काठमाडौं– बागमती प्रदेशका खानेपानी तथा ऊर्जा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएका छन् । उनले मंगलबार मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र बुझाएका छन् ।   यसअघि साउन ९ गते नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले पनि राजीनामा[ ... ]

मधेसमा पानीको हाहाकार, टोलटोलमा ट्यांकरबाट बाँडिदै (तस्बिरहरू)

खबरहब

काठमाडौं– मधेस प्रदेश अहिले सुक्खाले ग्रस्त छ । वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन भने खानेपानी अभाव पनि उत्तिकै छ । तराईमा पानीका स्रोत भनेका कुवा, इनार र चापाकल हुन् । यी तीनवटै परम्परागत[ ... ]

अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाले रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए । डहरेमाबाट लेदोसहितको बाढी आएपछि सडक…

वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नक्कली सुन देखाएर साढे २१ लाख रुपैयाँ ठगी, भक्तपुरबाट दुईजना पक्राउ

भक्तपुर- नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-८

लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

काठमाडौं– लुटपाटमा संलग्न रहेको आरोपमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भएका ३१ वर्षीय दीपेश लम्साललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ

प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी

काठमाडौं- नेपाल प्रहरीमा केही वर्षयता जागिर छाड्नेको लर्को लागेको छ । प्रहरीको जागिर आकर्षक बताइँदै गर्दा जिम्मेवारीमा टिक्नै मुस्किल पर्न