समाचार « Khabarhub

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको विद्युतीय शव दाह गृहमा अन्त्यष्टि

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शनिबार राति राजधानीको पशुपतिमा दाहसंस्कार गरिएको छ। पुशपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले ती महिलाको शव विद्युतीय शव दाह गृहमा अन्त्यष्टि गरिएको बताए । ढकालका अनुसार उनको शव शनिबार राति ९ बजे पशुपति आर्यघाटमा पुर्‍याइएको थयो । कोरोनाका कारण महिलाको मृत्यु भएकाले शब…