समाचार « Khabarhub

कुखुरापालनदेखि गाउँ सुधार अभियानमा युवा

जुम्ला- कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनमा जुम्लाका युवा कुखुरापालनदेखि गाउँ सुधार अभियानमा जुटेका छन् । कोरोना त्रासका कारण भारत तथा तेस्रो मुलुकबाट फर्केका यहाँका युवा उद्यमशीलतामा जुटेका हुन् । जारी बन्दाबन्दीलाई व्यावसायिकरुपमा सदुपयोग गर्दै गुठिचौर गाउँपालिका–५ का टपेन्द्र खत्रीले लोकल कुखुरापालन शुरु गर्नुभएको छ । लकडाउनको समयलाई खाली बिताउनुभन्दा केही व्यावसायिक…