Live on
Your Voice, Your Power
काठमाडौँ- बिहीबार नेपाली बजारमा सुनको मुल्य तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा चार सय रुपैंयाले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ । तेजावी सुनको मुल्य बिहीबार ९१ हजार रहेको छ । यस्तै चाँदीको मुल्य…