समाचार Archives | Page 8273 of 8641 | Khabarhub Khabarhub

२ किलो कोकिनसहित विमानस्थलबाट ब्राजिलियन नागरिक पक्राउ

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्राजिलियन नागरिक २ केजी १ सय ग्राम कोकिनसहित पक्राउ परेका छन् । राहदानी नम्बर एक्स वाई ७५९३७ वाहक ६१ वर्षीय सर्जियो ट्रलाई अवैध लागूऔषध कोकिन जस्तो देखिने वस्तु २ केजी १ सय ग्राम सहित आइतबार दिउँसो प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो । कतार एयरको उडानद्वारा नेपाल आएका उनलाई विमानस्थलस्थित भन्सार…