Khabarhub | Page 832 of 13985 | Nepal's Trusted News Source Khabarhub

ब्लग

क्यान्सरले तिमीलाई जित्यो, तिमीले संसार जित्यौ

सौन्दर्यको परिभाषा बदल्ने नारीरत्न

सीता न्यौपाने

मध्यरातको १ बजे सीताको फोन आयो । मध्यरातमा पहिले कहिले फोन गरेकी थिइनन् । मनमा चिसो पस्यो, कतै केही त भएन ? भन्ने लाग्यो । उनले सुरुमै मध्यरातमा फोन गरेर निद्रा डिस्टर्ब गरेकोमा ‘सरी’ भनिन्[ ... ]

दसैँका लागि च्याङ्ग्रा बिक्री सुरु (तस्बिरहरू)

खबरहब

काठमाडौं- दसैँ लागेसँगै मुस्ताङ क्षेत्रबाट उपत्यका ल्याइएको च्याङ्ग्रा बिक्री सुरु गरिएको छ । भक्तपुरको सल्लाघारी चौरमा बिक्री कक्ष सञ्चालन गरी च्याङ्ग्रा बिक्री वितरण सुरु गरिएको हो । मुस्ताङका विभिन्न क्षेत्रबाट संकलन गरी १२ औँ दिनका दिन[ ... ]

रास्वपाले भन्यो : भदौ २३ को जेन-जी आन्दोलनमा गयौँ, २४ गतेको तोडफोड र आगजनीमा सहभागी भएनौँ

खबरहब

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि पार्टीले सरकारलाई सहयोग गर्ने जनाएको छ । मंगलबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँगको छलफलमा रास्वपा प्रवक्ता मनिष झाले जेन-जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका घटनामा[ ... ]

अन्तर्वार्ता

‘जेन-जी विद्रोहपछि नेपाल शान्त छ, नीति राम्रो भए पर्यटन क्षेत्र उठ्छ’

काठमाडौं– भदौ २३ र २४ गते जेन–जी पुस्ताले दुईतिहाइ बहुमतको सरकार नै ढाल्नेगरी गरेको आन्दोलनले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति भएको छ । जेन–जीका नाममा गरिएको आगजनीबाट नक्सालस्थित हिल्टन होटेल जलेर ध्वस्त भएको छ ।[ ... ]

मुग्लिन-नारायणगढको तुइन खोलामा विशाल पहिरो, यातायात अनिश्चितकाललाई बन्द

खबरहब

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक मंगलबार विशाल पहिरो खसेको छ। सडक विभागका झन्डै आधा दर्जन डोजरले यसअघि झरेको पहिरोको थुप्रो पन्छाइरहेका बेला पहाडै खसेर सडकमा थुप्रिएको हो । यसअघिभन्दा विशाल पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक[ ... ]

बुद्ध एयरले काठमाडौं–कोलकाता सीधा उडान गर्ने

काठमाडौं– निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा सीधा उडान पुनः सुरु गर्ने भएको छ ।  कम्पनीले अन्तरराष्ट्रियतर्फको दोस्रो उडान भारतको पश्चिम बङ्गालको राजधानी कोलकाता’ कात्तिक २ १९ अक्टोबरबाट पुनः सुरु गर्ने भएको हो । कोलकाता–काठमाडौँको सीधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर…

जेन-जी आन्दोलनका दिन भागेका सानु भण्डारी र केशव दुलाल धापाखेलबाट पक्राउ

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते ललिपतुको नख्खु कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरू सानु भण्डारी र

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

मोरङ–  विराटनगर महानगरपालिका-१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार रुपैयाँसहित सोही महानगरपालिका-१८ बस्ने ४१ वर्षीय वीरेन्द्र साहलाई मंगलबार दिउँसो

घरका एक्ला छोराको अपहरणपछि हत्या, आफन्त र छिमेकीसहित ८ जना समातिए

सिराहा- सिरहामा अपहरणपछि हत्या गरिएको अवस्थामा १५ वर्षीय किशोरको शव भेटिएको छ। ती किशोर घरबाट हराएर तीन दिनदेखि बेपत्ता थिए

एमाले नेता टोपबहादुर रायमाझी केन्द्रीय कारागार फर्किए

काठमाडौं- नेकपा एमालेका नेता टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । पूर्व उपप्रधानमन्त्री एवम् एमालेका निलम्बित सचिव रायमाझी मंगलबार केन्द्रीय कारागार