Live on
Your Voice, Your Power
बाग्लुङ– धौलागिरी अस्पताल बागलुङमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि सघन उपचार कक्ष निर्माण हुने भएको छ । सरकारको १ करोड रुपैयाँ र बाँकी अस्पतालको खर्चमा सघन उपचार कक्ष निर्माण हुने अस्पतालले जनाएको छ । यसअघि कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा चार शय्याको आइसोलेसन कक्ष निर्माण गरेको थियो । अहिले २ शय्यामा बिरामी राखेर उपचार…