Live on
Your Voice, Your Power
काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बारे सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साईबर ब्यूरोले सामाजिक सञ्जाल फेसबूक लगायतमार्फत नेपालमा कोरोना भएको भन्दै भ्रम फैलाउने युवकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा रामछाप घर भइ भक्तपुर बस्दै आएका २० वर्षीय विवेक थापामगर छन् ।…