समाचार « Khabarhub

यसरी हटाऔँ कोरोनाबारे मनको त्रास

काठमाडौं– सरकारले दिएको जानकारी अनुसार नेपालमा अहिलेसम्म एक जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण देखिएकोमा उनी निको भइसकेका छन् । हालसम्म ५ सयभन्दा बढीमा परीक्षण हुँदा संक्रमण फेला परेको छैन । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भने नेपाललाई कोरोना भाइरसको उच्च जोखिमको मुलुक भनेको छ । नेपाल सरकारले संक्रमण रोकथामका लागि कडाइ गरेको छ । उपचारको…