Khabarhub

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे बस्नेगरी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।[ ... ]

झापा-५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस

खबरहब

बिर्तामोड- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गर्ने निर्णय गरेको छ । आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं.[ ... ]

महामन्त्रीद्वयलाई कानुनविदको राय : विशेष महाधिवेशन नबोलाए कानुन नमानेको ठहर्छ, सजाय हुन्छ

खबरहब

काठमाडौं– नेपाली कांग्रेसको एउटा पक्षले महामन्त्रीद्वयको अग्रसरतामा विशेष महाधिवेशनको तयारी गरिरहेको छ । यसै क्रममा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबारे कानुनविदले परामर्श गरेका छन् । परामर्शका क्रममा कानुनविदहरुले पार्टीको विधानमा विशेष महाधिवेशनबारे[ ... ]

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको ट्रम्पको दाबी

खबरहब

काठमाडौं- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको विरूद्ध ठूलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताएका छन् । “संयुक्त राज्य अमेरिकाले भेनेजुएला[ ... ]

गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह

कैलाली- कैलालीको गोदावरी नगरपालिका–७ तिकोलामा रहेको गौशालामा आज ठूलो सङ्ख्यामा गाई परेका भेटिएपछि स्थानीयले व्यवस्थापनका लागि आग्रह गरेका छन् । गौशालामा २५ वटा गाई र बाच्छाबाच्छी मरेको भेटिएका हुन् ।  स्थानीय अगुवा नेता लोकराज पाण्डेले पर्याप्त आहार नपाउँदा र चिसोले कठ्याङ्ग्रिएर गाई मरेको अनुमान रहेको…

अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने एक युवा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि भन्ने डिग बहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको निधन भएको छ। बुधबार बिहान