इनसाइट/स्पेशल « Khabarhub

नाइमा नेपाल मोबिलिटी एक्स्पो : नयाँ नयाँ बाइक हेर्न जानुस् भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले बुधबारदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ सुरू गरेको छ। यस एक्सपोमा दुईपांग्रे सवारी साधन (२–ह्वीलर) प्रदर्शनमा राखिएको छ। विद्युतीय तथा पेट्रोल इन्जिनमा आधारित स्कुटर र बाइक यस एक्स्पोमा राखिएको छ। २० भन्दा बढी ब्रान्डले आफ्ना नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी गरेका छन्। यीमध्ये धेरै ब्रान्डका मोडलहरू पहिलोपटक…