Live on
Your Voice, Your Power
ब्रिक्स भनेको के हो? ब्रिक्स (BRIC) लाई छोटकरीमा सन् २००१ मा गोल्डम्यान साक्स विश्लेषक जिम ओनिलद्वारा बनाइएको थियो। उनले उदीयमान अर्थतन्त्रहरूमा एउटा पेपर लेखेका थिए। ओनिलले ब्राजिल, रूस, भारत (इन्डिया) र चीन (BRIC) लाई आधार बनाएका थिए। जुन देशहरूको जीडीपी वृद्धिदर जी-७ देशहरू भन्दा बढी हुनेछ भनी लेखेका थिए। जी-७ (अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली,…