इनसाइट/स्पेशल « Khabarhub

प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन सम्पन्न, इनड्राइभले बाँड्यो विजेतालाई पुरस्कार 

काठमाडौं- इनड्राइभले काठमाडौंमा आयोजित एक कार्यक्रममा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।  जुन २३ देखि जुलाई १३ सम्म चलेको यो अभियानमा ड्राइभर पार्टनर्सबाट सहभागिता रहेको थियो । क्याम्पेन साप्ताहिक च्यालेन्ज, पुरस्कारहरू, र दुई मेगा ग्रान्ड पुरस्कारमार्फत इनड्राइभका ड्राइभर पार्टनर्सलाई चिन्न र पुरस्कृत गर्न डिजाइन गरिएको थियो । क्याम्पेन अन्तर्गत क्याब ड्राइभर…