इनसाइट/स्पेशल « Khabarhub

कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण

काठमाडौं- कुमारी बैंक लिमिटेडले शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ । बैंकले प्रत्येक वर्ष वसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्ष देखि हरेक वर्ष एक लाख रुपैयाँको दरले छात्रवृत्ति स्वरूप एक कोष खडा गरी सो रकम जम्मा गराउँदै आएको छ ।…