इनसाइट/स्पेशल « Khabarhub

साप्ताहिक आर्थिक खबर : गुल्मीमा सातामा एक मात्रै हवाई उडान, भारतमा घटयो वस्तु सेवा कर, बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, राष्ट्र बैंकले ५० अर्ब खिच्दै, पीडितले चलाउन खोजेको सूर्यदर्शनको घर नै लिलाम

गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने नेपाल वायु सेवा निगमले गुल्मीमा हवाई उडान तालिका परिवर्तन गरेको छ । निगमले यसअघि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएकामा अब केही समयका लागि सातामा एकपटक मात्र उडान हुने जनाएको छ । रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले विगतमा चारपटक उडान हुँदै…