Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बुधबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमाअनुसार उनीसँग ४५ तोला सुन रहेको खुलेको छ । १५ लाख रुपैयाँ बराबरको हिराको गहना पनि आफूसँग रहेको कुरा पौडेलले सम्पत्ति विवरणमा खुलाएका छन् । उनले सुनलाई पैतृक सम्पत्ति र हिरालाई स्वआर्जन भनेका छन् । पौडेलले आफूसँग…