इनसाइट/स्पेशल « Khabarhub

महिला लघुवित्तको आइपीओ भोलिदेखि बाँडफाँड हुने, १५ लाख बढीले नपाउने

काठमाडौँ– महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ भोलि बिहान बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङका अनुसार लघुवित्तको आइपीओ भोलि बिहान ८ बजे बाँडफाँड गरिने छ। लघुवित्तको आइपीओमा हालसम्मकै उच्च संख्यामा आवेदन परेको छ। १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ता अर्थात २ अर्ब…