इनसाइट/स्पेशल « Khabarhub

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ६७ पैसा र बिक्रीदर १२१ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ…