समाचार « Khabarhub

सीटीईभीटी जागिर खाने थलोमात्रै बन्यो : मन्त्री पोखरेल

भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् । सीटीईभीटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा मन्त्रो पोखरेलले सीटीईभीटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सीटीईभीटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताए । नामअनुसारले सीटीईभीटीले काम गर्न नसकेको भन्दै उनले करारमा कर्मचारी भर्ना…