Khabarhub

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

खबरहब

काठमाडौं- माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजार र असन बजारमा  तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु लगायतका खाद्य वस्तुको व्यापार  बढेको छ । माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले[ ... ]

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक कारबाही भन्ने शब्दमा परेको बताएका छन् । पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका छन् ।  ‘जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो’ उनले[ ... ]

संस्थापनको कारबाहीपछि महाधिवेशनस्थलमा पुगे गगन थापा

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले पाँच वर्षका लागि कारबाही गेपछि महामन्त्री गगनकुमार थापा भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका छन् । महाधिवेशनस्थलमा जम्मा भएका सयौँ महाधिवेशन प्रतिनिधिहरूको नाराबाजी चलिरहेका बेला गगन पुगेका हुन् । अहिले भृकुटीमण्डपस्थित दोस्रो[ ... ]

गगन-विश्वमाथि कारबाहीपछि भृकुटीमण्डपमा सभापति देउवाविरुद्ध चर्को नाराबाजी

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई साधारण सदस्यबाटै हटाउँदै कारबाही गरेपछि विशेष महाधिवेशनस्थलमा नाराबाजी सुरू भएको छ। भृकुटीमण्डपस्थित दोस्रो विशेष महाधिवेशनस्थलमा अहिले महाधिवेशन प्रतिनिधिहरूले सभापति शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी थालेका[ ... ]

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरेको छ। सानेपामा बसेको संस्थापन पक्षीयको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहित अर्का सह-महामन्त्री फरमुल्लाह[ ... ]

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने अभिव्यक्त इच्छापछि तीव्र भू–राजनीतिक बहसको केन्द्रमा पुगेको छ। राजधानी नुकका हिउँले ढाकिएका सडकमा स्थानीय बासिन्दाहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग खुलेर भनिरहेका छन्- ग्रिनल्यान्ड बिक्रीका लागि होइन । डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र रहेको ग्रिनल्यान्डलाई लिएर ट्रम्पले ‘कुनै पनि मूल्यमा’…

बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा मंगलबार राति करिब ७:४५ बजे तीन करोड १० लाख ९५

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा जुटेको प्रहरीले खुर्कोट बजारबाट गयराति ६० हजार अमेरिकी डलर बरामद

राजावादीका नाममा म्यासेज आतंक, प्रहरीले पक्राउ गर्‍यो निर्देश सेढाईंलाई

काठमाडौं– राजावादी प्रदर्शनमा सहभागी हुन भन्दै एकै पटक ५० लाख मानिसलाई मोबाइल एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन् ।

स्रोत नखुलेको अमेरिकी डलरसहित एकजना पक्राउ

कमलामाई– सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एकजना पक्राउ परेका छन् ।   खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका