Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले नीजि क्षेत्रसँग सहकार्य गरेर वार्षीक रुपमा वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी सीपमुलक तालिम सञ्चालन गदै आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्ड सचिवलयले सञ्चालन गरेको यो कार्यक्रममा बेरोजगार युवा समेटिन्छन् । बोर्डले चालु आर्थिक वर्षमा १५ हजारलाई सीपमुलक तालिम दिनका लागि १५ वटा तालिम प्रदायक संस्थाको…