Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो समय रोजगारीका खोजीमा युरोपका देश जाने नेपाली श्रमिकको आकर्षण बढ्दो छ । युरोपका देशमा पनि पोल्याण्ड, पोर्चुगल र रोमनिया जान खोज्न नेपाली युवाको संख्या दैनिक बढीको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ । सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्टको लोभमा पनि नेपाली युरोपेली मुलुकमा जान खोज्छन् । गत साउन…