इनसाइट/स्पेशल « Khabarhub

मेगा बैंकले ल्यायो फोनबाटै २ लाख रुपैयाँसम्मको कर्जा सुविधा

काठमाडौँ– मेगा बैंक नेपालले फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ। आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले सो सुविधा ल्याएको हो। कर्जा सुविधाका लागि बैंकले एफ वन सफ्ट इन्टरनेसनलसँग सहकार्य गरेको छ। यस सुविधामार्फत बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँ…