Live on
Your Voice, Your Power
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चिलिमे विद्युत गृहको स्थलगत निरीक्षण गरेका छन् । सञ्चार मन्त्री बाँस्कोटाले स्वदेशी पूँजी तथा सीपबाट निर्माण भएको २२ मेगावाट क्षमताको सो विद्युत गृहको निरीक्षण गरेका हुन् । विसं २०६० भदौ ८ गतेदेखि उत्पादन शुरु भएको उक्त विद्युत गृहमा अवलोकनका लागि मन्त्री बाँस्कोटा पुग्दा त्यहाँ कार्यरत कर्मचारीले स्वागत गर्दै…