Khabarhub

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

खबरहब

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिताका लागि सबै मतदातासँग अपिल गरेकी छन्। होली अर्थात् फागु पूर्णिमाको अवसर पारेर देशवासीका नाममा सम्बोधन गर्दै उनले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित[ ... ]

वसन्तपुरमा विदेशी पर्यटकसहितले मनाए होली (तस्बिरहरू)

खबरहब

काठमाडौं- फागु पूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ । साथी र आफन्तबीच आपसमा रङ दलेर खुसीयाली साटासाट गर्ने पर्व फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा पनि दिन्छ । काठमाडौं[ ... ]

यसरी मनाइँदै छ उपत्यका र पहाडमा होली (तस्बिरहरू)

खबरहब

काठमाडौं– फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश[ ... ]

गणेशमानलाई केआई सिंहको व्यंग्य- ‘कोपारा चोर पार्टीको त्यो पिलन्धरेलाई भोट किन दिने ?’

संकेत कोइराला

एउटा मानिस नक्कली नोट छाप्ने काम गर्थ्यो । पैसा छाप्दाछाप्दै एकदिन भूलबस उसले पन्ध्र रुपियाँको नोट छापेछ। पर्‍यो फसाद, पन्ध्र रुपियाँको नोट त हुँदैन। उसले सोच्यो- ‘शहरमा त सबै पढेलेखेका बुझेका मानिस हुन्छन्। यहाँ पक्राउ[ ... ]

के भन्छन् चुनावको मुखमा विदेशतिर उड्न ठिक्क परेका युवा ?

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा मत खसाल्न अब तीन दिन मात्रै बाँकी छ । आगामी निर्वाचनमार्फत अब्बल नेतृत्व चुन्न मतदाता उत्साहित देखिन्छन् । निर्वाचनपछि आउने नेतृत्वले मुलुकमा समृद्धि ल्याउने जनअपेक्षा छ । अर्कोतर्फ विमानस्थलमा रोजगारीका लागि विदेशिने[ ... ]

होलीमा छालाको सुरक्षा कसरी गर्ने ? यस्तो छ चिकित्सकको सुझाव

पवन मुडभरी

काठमाडौं - रङको पर्व होली आज हिमाली तथा पहाडी जिल्लासँगै काठमाडौं उपत्यकामा पनि धुमधमका साथ मनाइदैछ। विशेष गरी दुई दिन मनाइने यो पर्व तराई तथा मधेशका जिल्लामा भने भोलि मनाइन्छ। ठाउँ र क्षेत्र अनुसार फरकफरक[ ... ]

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व क्षेत्रमा गहिरिँदै गएको तनावप्रति सरकार गम्भीर र सतर्क रहेको बताएकी छन्। देशवासीका नाममा सोमबार सम्बोधन गर्दै उनले इरान र वरपरको विकसित घटनाक्रमले चिन्ता बढाएको उल्लेख गरिन्। नेपाल सरकारले पछिल्ला घटनाहरूलाई सूक्ष्म रूपमा नियालिरहेको उनले बताइन्।…

निर्वाचनमा धाँधली हुन नदिने सेनाको आश्वासन, भन्यो : मतपेटिका सबैको रोहबरमा ओसार्छौँ

काठमाडौं- नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायसँग समन्वय र सहकार्य गर्दै आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न

सेनाले भन्यो- निर्वाचन सुरक्षित सम्पन्न गराउँछौँ, मतपेटिका ढुवानीसम्म सुरक्षा दिन्छौँ

काठमाडौं– नेपाली सेनाले विसं २०४८को प्रतिनिधिसभा निर्वाचनदेखिका सबै निर्वाचनमा नेपाली सेना परिचालन भई मतपत्र छपाई स्थलको सुरक्षा, मतपत्र ढुवानी र

‘बालेन साहमाथि गोली प्रहार’ भन्दै भ्रामक पोस्ट गर्ने युवक पक्राउ

काठमाडौं- सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन साह माथि गोली प्रहार’ भन्ने भ्रामक सामग्री पोस्ट गरेको आरोपमा एकजना युवक पक्राउ परेका

बालेनमाथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) माथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एकजना पक्राउ