समाचार « Khabarhub

चीनबाट स्याउ ल्याएर नेपाल आएको ट्रकमा ७ किलो सुन !

काठमाडौं– चीनबाट स्याउ ल्याएर नेपाल भित्रिएको ट्रकबाट ७ किलो सुन बरामद भएको छ । नेपाल–चीन नाका रसुवाको केरुङबाट स्याउ ल्याएर नेपाल आएको ट्रकबाट रसुवा प्रहरीको टोलीले ७ किलो सुन बरामद गरेको हो । प्रहरीले सुनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शेर ग्याल्बो घले छन् । प्रहरीका अनुसार सीमा नाकाबाट नेपाल प्रवेश गरेको…