Live on
Your Voice, Your Power
काठमाडौं– सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीबाट भएकाे घटनाप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा तदारुकता दिने निर्णय गरेको छ । बैठकले प्रदेश सरकारसँग समन्वय गरेर राहत तथा उद्धारको काम गर्ने निर्णय गरेको हो । घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था पनि सरकारले गर्ने निर्णय गरेको छ । यसैबीच, बारा र…