समाचार « Khabarhub

हावाहुरीको वितण्डाः रगतको अभावमा घाइतेहरुको उपचारमा समस्या

काठमाडौं– बारा र पर्सामा आएको हावाहुरीका कारण घाइते भएका बिरामीको रगत अभावका कारण उपचारमा समस्या भएको छ । हावाहुरीमा परी गम्भिर घाइते भएकाहरुमा एबी पोजेटिभ, बी पोजेटिभ ए पोजेटिप लगायतको अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् । हावाहुरीमा परि ३ सय भन्दा बढी घाइतेको नारायणी अस्पताल, विरगंज र विरगञ्ज हेल्थ केयर हस्पिटल, नेशनल मेडिकल कलेज लगायतका…