समाचार « Khabarhub

ज्येष्ठ नागरिकलाई कैद छूट गर्ने व्यवस्था तत्काल कार्यान्वयन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले कैद भुक्तान गरिरहेका ज्येष्ठ नागरिकलाई कैद छूट हुने कानूनी व्यवस्था भए पनि पालना नभएको भन्दै १५ दिनभित्र कारागार निरिक्षण गरी कैद छूट दिने विषयमा आवश्यक निर्णय लिन मातातहका अदालतलाई आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र सपना प्रधान मल्लको संयुक्त इजलासले ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ (१)…