Live on
Your Voice, Your Power
काठमाडौं– ‘दुःख जुनसुकै काममा पनि हुन्छ, तर निरन्तरता दिन सक्नुपर्छ,’ हस्तकला व्यवसायी दिवस श्रेष्ठको मूलमन्त्र हो यो । ‘देशमा केही छैन, पैसा कमाउन विदेश नै जानुपर्छ’ भन्नेहरुका लागि उनी एक उदाहरणीय पात्र बनेका छन् । पछिल्ला समय विदेशप्रति नेपाली समाज र युवापुस्ताहरुको आकर्षण बढिरहँदा दिवस भन्छन्, ‘अरुको लहलहैमा लागेर अभिभावले नै सन्तानलाई विदेश पठाउँछन्, तर…