Live on
Your Voice, Your Power
काभ्रे - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच काभ्रेमा गोली हानाहान भएको छ। काभ्रेको रोसी गाउँपालिका- २ मा दुवै पक्षबीच गोली फायरिङ भएको प्रहरी स्रोतले पुष्टि गरेको हो । प्रहरीले दुई विप्लव कार्यकर्ता पक्राउ गरेको दाबी गरेको छ। पक्राउ पर्ने उनीहरु बम विज्ञ रहेको जनाइएको छ । काठमाडौंस्थित महानगरीय अपराध अनुसन्धान…