इनसाइट/स्पेशल « Khabarhub

बागमती नदीको जलयात्रामा रमाउँदै युवती

काठमाडौँ– बागमती नदी महोत्सव २०२१ शुरु भएको छ । बागमती नदीमा अहिले जलयात्रा पनि शुरु भएको छ । महोत्सवको अवसरमा गरिएको जलयात्रामा युवा युवतीको उल्लेख्य उपस्थिति देखिएको छ । बागमती नदी महोत्सव २०२१ को अवसरमा शनिबार बागमती नदीमा युवतीहरूले जलयात्रा गर्दै रमाएका छन् । तस्वीर : रासस