Live on
Your Voice, Your Power
काठमाडौं- पेट्रोलियम पदार्थ बिक्रीका लागि आएका १ हजार २५ वटा निवेदन नेपाल आयल निगमले खारेज गरेको छ। आएका निवेदन हाल पेट्रोलियम पदार्थ बिक्री केन्द्र भएको ठाउँकै लागि भएकाले निगमको सञ्चालक बोर्डले खारेज गरेको हो। ‘नयाँ बिक्रेताका लागि पर्न आएको निवेदनहरू जनसंख्या, भुगोल, सवारी साधनको तथा सडक घनत्वका आधारमा उपयुक्त छैनन्,’ विज्ञप्तिमा भनिएको छ। निगमले आवेदन…