इनसाइट/स्पेशल « Khabarhub

मेगा बैंकको भर्चुअल सहायता सेवा

काठमाडौं– मेगा बैंकले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल अनलाइन सहायता सेवा दिन थालेको छ। ग्राहकहरुलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट/सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशालाई मेटाउन ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा स्रुवात गरेको हो। छोटकरीमा ‘मिभा’ नामाकरण गरिएको यो सेवा इन्टरनेटको पहुँचमा रहेका ग्राहकले २४सै घण्टा लिन सक्ने छन्। कसरी लिने यो सेवा…