Live on
Your Voice, Your Power
काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१/८२ मा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो आव ०८०/८१ को तुलनामा १९.२ प्रतिशतले रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्सको आप्रवाहमा भएको वृद्धिसँगै गत आवमा नेपालमा विदेशी मुद्राको सञ्चिति पनि वृद्धि भएको छ । अघिल्लो आवको असार मसान्तसम्मको…