Live on
Your Voice, Your Power
काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको उद्धेश्य, प्राथमिकता, रणनीति र रूपान्तरणकारी क्षेत्रलाई पाँच बूँदामा किटान गरेका छन् । संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य वाचन गरिरहेका अर्थमन्त्री पुनले बजेटका उद्धेश्यदेखि रूपान्तरणकारी क्षेत्रलाई पाँच बूँदामा ढालेका हुन् । ‘आगामी कार्यदिशा स्पष्ट हुनेगरी बजेटका पाँच उद्धेश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति…