Live on
Your Voice, Your Power
काठमाडौं– नेपालका लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष आर्थिक अभियान दैनिकका संवाददाता यादव हुमागाईँलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फाउन्डेसनद्वारा स्थापना गरिएको उक्त पुरस्कार डा. पन्तको दशौं वार्षिक पुण्य स्मृति दिवश पारेर भदौ २१ गते शनिबार हुमागाईँलाई प्रदान गरिने भएको हो । जीवनका अधिकांश सयम…