इनसाइट/स्पेशल « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २७ सय रुपैयाँले बढेको सुनको मूल्य आजपनि तोलामा १३ रुपैयाँले बढेको हो ।   महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा भइरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ २ लाख ९९ हजार २ सय…