Live on
Your Voice, Your Power
काठमाडौं- प्रभु बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले मंसिर ६ गते शुक्रबार आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । साधारणसभामा ५ वटा सामान्य प्रस्ताव र ७ वटा विशेष प्रस्ताव पेश हुने बैंकले जनाएको छ । सभामा लाभांश सहितका कूल १२ प्रस्ताव पेश हुनेछन् । बैंकको असोज १७ गते बसेको १६० औं संचालक समितिको…