Live on
Your Voice, Your Power
काठमाडौं- लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ । यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोबार भएको यस साताको तीन कारोबार दिनमा नै नेप्सेमा दोहोरो अंकको वृद्धि कायम छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६.२३ विन्दुले बढेर एक…