Khabarhub

बालेन रोकिएपछि केपी ओली पनि हेलिकप्टरमा झापा जाने कार्यक्रम रद्द

प्रचण्ड हेलिमै रुकुम पूर्व पुगे, गगन सर्लाही जाँदै

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौंमा मतदान गरेपछि हेलिकप्टर चार्टर्ड गरेर झापा हिँडेका थिए । तर त्रिभुवन विमानस्थल कार्यालय श्रोतका अनुसार उनी सवार हेलिकप्टर ओखलढुंगाको आकाशबाटै फिर्ता गरिएको छ। हेलिकप्टर चार्टर्ड गरेर[ ... ]

चुनावको दिन यस्तो देखिए काठमाडौंका सडक (तस्बिरहरू)

खबरहब

काठमाडौं- मध्यवाधि चुनावका दिन बुधबार काठमाडौंका सडक सुनसान देखिए । बिहीबार काठमाडौंका कोटेश्वर, बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, सहिदगेट, दरबारमार्गसहितका क्षेत्र सुनसान देखिएका हुन् । सुनसान सडकमा प्रहरीले कडा चेकजाँच गरिरहेको छ। परिचयपत्रका आधारमा आपत्कालीन अवस्थामा[ ... ]

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

खबरहब

काठमाडौं- पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान शान्तिपूर्ण रूपमा सुरु भएको छ ।  बिहानैदेखि विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरू उत्साहपूर्वक लाइनमा बसेर मतदान गरिरहेका जिल्ला निर्वाचन आयोग पाल्पाका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा[ ... ]

कांग्रेस सभापति गगन थापाले गरे मतदान

खबरहब

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन् । बिहीबार बिहान काठमाडौं क्षेत्र नं ४ मैतीदेवी मतदान केन्द्रमा पुगेर सभापति थापाले मतदान गरेका हुन् । कांग्रेसका थापाले सर्लाही–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार[ ... ]

तोसिमा कार्कीले गरिन् मतदान

काठमाडौं-  ललितपुर–३ की उम्मेदवार तोसिमा कार्कीले आज मतदान गरेकी छन्। मतदानपछि उनले सामाजिक सञ्जालमार्फत ललितपुर क्षेत्र नं ३, वडा नं १८ स्थित मतदान केन्द्रमा पुगेर परिवर्तनका लागि आफ्नो मताधिकार प्रयोग गरेको उल्लेख गरेकी छन्।  उनले मतदातालाई पनि उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरेकी छन्।

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका

भाइरल टिकटर रतन कार्की पक्राउपछि तारेखमा छुटे

चितवन- टिकटकर तथा युट्युबर रतन कार्कीलाई पक्राउ गरेको चितवन प्रहरीले प्रहरीले साधारण तारेखमा छाडेको छ । जिल्ला प्रहरी कार्यालय चितवन

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको