इनसाइट/स्पेशल « Khabarhub

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार प्रतितोला १६ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला १ लाख ९३ हजार पाँच सय रुपियाँ कायम भएको छ । चाँदीको मूल्य भने बुधबार पनि घटेको छ ।…