Live on
Your Voice, Your Power
जनकपुरधाम- साङ्गीतिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण आयोजना हुन लागेको छ । यही कार्तिक १० गते शनिबार भूमि फाउन्डेसनले भूमि लोक उत्सवको आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी भूमि फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाले भूमि लोक उत्सवको दोस्रो संस्करण जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गर्न लागिएको जानकारी…